‘ग्रे जोन’ रिपोर्टमा नाम आएकाले जवाफ दिनुपर्छः महेश बस्नेत
emountaintv.com · Sun Sep 20 10:13:08 GMT 2026

काठमाडौँ ।
नेकपा एमालेका सचिव महेश बस्नेतले ‘द ग्रे जोन’को रिपोर्टमा नाम जोडिएका व्यक्तिहरूले त्यसबारे जनतालाई स्पष्ट जवाफ र स्पष्टीकरण दिनुपर्ने बताउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)