‘राइट टु रिकल’ कार्यान्वयनका लागि कार्यदल बनाउने रास्वपाको तयारी
kendrabindu.com · Sun Sep 20 10:10:45 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी, संसद र सरकारलाई थप प्रभावकारी बनाएर अघि बढ्ने निष्कर्ष निकालेको छ।
आइतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले समसामयिक राजनीतिक विषयमा छलफल गर्दै पार्टी, संसद र सरकारलाई थप शक्तिशाली बनाउने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)