स्तनपानको संरक्षणसँगै प्रत्येक शिशुको पोषण अधिकार सुनिश्चित गर्न औषधि व्यवसायी संघको आग्रह
swasthyakhabar.com · Sun Sep 20 10:15:08 GMT 2026

काठमाडौं - नेपाल औषधि व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाले आमाको दूधको संरक्षण तथा प्रवर्द्धनसँगै आमाको दूध प्राप्त गर्न नसक्ने शिशुको सुरक्षित पोषणको अधिकार पनि सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले संसद् सचिवालयमा दर्ता गरेको ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९’ संशोधनसम्बन्धी विधेयकप्रति सकारात्मक ध्यानाकर्षण जनाउँदै संघले स्तनपान संरक्षण र वैकल्पिक पोषणबीच सन्तुलित कानुनी व्यवस्था आवश्यक रहेको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)