कर्णाली प्रदेशका सांसद : नियमित तलब बुझ्छन्, उपस्थित हुँदैनन्
ratopati.com · Sun Sep 20 10:19:13 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशका धेरैजसो सांसदले सभामा भन्ने गर्छन् – हामीलाई बेरोजगार नबनाइयोस् ।
तर व्यवहारमा ठीक उल्टो छ । प्रदेश सभाका धेरैजसो सांसदको प्राथमिकतामा संसद् परेको देखिएको छैन । बर्खे (आठौँ) अधिवेशनमा जम्मा २८ दिन बैठक बसेको थियो भने ३१ वटा बैठक बसेका थिए । जेठ २० गते दुई वटा र असार १ गते तीन वटा बैठक बसेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)