दुई महिनामा उठ्यो तीन अर्बभन्दा बढी राजस्व
gorkhapatraonline.com · Sun Sep 20 10:19:44 GMT 2026

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयमा दुई महिनामा तीन अर्बभन्दा बढी राजस्व संकलन भएको छ ।
भोटेकोशी नदीमा गत महिनाको भदौ १० गते आएको बाढीका कारण रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार कार्यालय बगाएपछि तिब्बत हुदै लिजी–नेचुङ (कोरला) नाकाबाट चालु आर्थिक बर्ष २०८३–८४ साउन महिनामा २६ करोड ३९ लाख रुपियाँ राजस्व संकलन भएकोमा भदौ महिनामा बढेर २ अर्ब ८१ करोड ५४ लाख रुपियाँ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)