मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आसियान आर्थिक मन्त्रीहरू फिलिपिन्समा भेला, व्यापार र डिजिटल अर्थतन्त्रमा जोड

bishowkhabar.com · Sun Sep 20 10:15:30 GMT 2026

काठमाडौं – दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) का आर्थिक मन्त्रीहरू क्षेत्रीय आर्थिक सहकार्यलाई थप सुदृढ गर्ने उद्देश्यसहित फिलिपिन्समा भेला भएका छन् ।

फिलिपिन्सको मेट्रो मनिलास्थित पासे सिटीमा शनिबार ५८औँ आसियान आर्थिक मन्त्रीस्तरीय बैठक तथा सम्बन्धित बैठक सुरु भएका हुन् । बैठक मंगलबारसम्म सञ्चालन हुने जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)