पार्टी, संसद् र सरकारबीच समन्वय बलियो बनाउन रविको निर्देशन
nepallive.com · Sun Sep 20 10:23:29 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी, संसद् र सरकारबीचको सम्बन्धलाई थप सुदृढ बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।
आइतबार बसेको रास्वपा सचिवालय बैठकमा लामिछानेले तीनवटै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)