मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

अशोक-टंक विवादको तीतो सत्य

kalakarmi.com · Sun Sep 20 10:23:48 GMT 2026

काठमाडौं– सडकको धूलोमा गीत गाउँदै हिँड्ने एउटा निर्दोष बाल गायक र सांगीतिक क्षेत्रमा आफ्नो पहिचानका लागि संघर्षरत एक संगीतकार । यी दुईको मिलन केवल दुई व्यक्तिको सहकार्य मात्र थिएन । नेपाली समाजका लागि एउटा अभूतपूर्व सोसियल फेनोमेनन् थियो ।

झापाको सडकमा च्यातिएको कपडामा गीत गुन्गुनाइरहेका साना बालक अशोक दर्जीलाई जब टंक बुढाथोकीले काठमाडौं ल्याए, तब नेपाली समाजले एउटा आशको कथा देख्यो । त्यो कथा थियो– एक असाहय प्रतिभाको उत्थानको र एउटा अभिभावकत्वको । यतिका वर्ष अशोक–टंकको सम्बन्ध समाजमा ठूलो उदाहरण बनेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)