मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आयोजनामा ढिलाइ हुनाको कारण खोजौं

ekantipur.com · Thu Dec 21 22:58:15 GMT 2023

प्रधान सेनापति प्रभुराम शर्माले बुधबार राज्य व्यवस्था समितिमा बोलेका कुरा निकै गम्भीर छन् । उनले नेपालको आयोजनाहरू किन ढिला हुन्छन् भन्नेबारे प्रश्न मात्र उठाएनन्, समाधानका बाटो पनि बताए ।

एकातिर फास्ट ट्र्याक भन्ने, छिटो काम गर भन्ने, अर्कोतिर ४ वटा रूख काट्न पनि ९ महिना लाग्ने ! यस्ता जटिलताका कारण फास्ट ट्र्याकजस्ता दजर्नौ आयोजना समयमा पूरा हुन सकिरहेका छैनन् । शर्माले कानुन समायनुकूल बनाउन सांसदहरूलाई सुझाव दिएका छन् । उनका सुझावहरू सुनेर सांसदहरूले तत्काल गम्भीर विचारविमर्श गर्न जरुरी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)