विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनेका श्रेष्ठसामु अवसरसँगै चुनौतीको चाङ
ratopati.com · Sun Sep 20 10:30:00 GMT 2026

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गरेको छ । चार महिनादेखि कायममुकायमको भरमा सञ्चालन हुँदै आएको प्राधिकरणले शुक्रबारदेखि कार्यकारी निर्देशक पाएको हो ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले चार महिनादेखि कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिरहेका श्रेष्ठलाई नै प्राधिकरणको जिम्मा सुम्पिएको छ । आगामी चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा श्रेष्ठलाई सरकारले नियुक्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)