सास र लासको प्रतिक्षामा परिवारजन
gorkhapatraonline.com · Sun Sep 20 10:34:52 GMT 2026

टीकापुर नगरपालिका –५ का कमल चौधरीको हातमा दुई लाख १४ हजार हजार ४८७ रुपियाँको चेक छ । टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन विकले चेक हातमा थमाएपछि कमलले वडाध्यक्षको मुखमा हेरिरहनुभयो ।
वडाध्यक्षले यो पाँच जनाको पैसाको चेक हो, भोलि साटेर बाँडनु होला भनेर आग्रह गर्नुभयो । चेक हातमा च्यापेर कमलले मलिन स्वरमा वडाध्यक्षलाई भन्नुभयो, ‘चेक त साटौंला, बुबाको सास त अब रहेन होला । लास कहिले पाइन्छ ?’
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)