प्रभु महालक्ष्मी लाइफको कर्पोरेट क्लब एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न
aarthiknews.com

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई सम्मान गर्दै कर्पोरेट क्लब एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ।
चितवनको नारायणगढमा असोज २ देखि ४ गतेसम्म तीन दिन सञ्चालन भएको कार्यक्रममा देशभरबाट कम्पनीका व्यवस्थापक तथा अभिकर्तासहित करिब २०० जनाको सहभागिता थियो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)