एमालेमा कसरी चर्कियो नेतृत्व पुनर्गठनको बहस ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्
ekantipur.com · Sun Sep 20 10:33:31 GMT 2026

एमालेमा कसरी चर्कियो नेतृत्व पुनर्गठनको बहस ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्
ओली पक्षकै नेताहरू विकल्पमा उभिएपछि एमालेको अन्तर्संघर्ष नयाँ चरणमा प्रवेश गरेको छ । भोलि सुरु हुने केन्द्रीय कमिटी बैठकमा यो बहस प्रमुखताका साथ उठ्ने देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)