मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यू–१९ विश्वकप क्रिकेट: जित्नै पर्ने दबाबका बीच अफगानिस्तानको सामना गर्दै नेपाल

nepallive.com · Fri Jan 26 01:06:25 GMT 2024

काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आज (शुक्रबार) समूह चरणको तेस्रो तथा अन्तिम खेल खेल्दैछ। यसअघिका २ खेलमा हार बेहोरेपछि जित्नै पर्ने दबाबमा रहेको नेपालले बिहीबार अफगानिस्तानको सामना गर्न लागेको हो।

नेपाल र अफगानिस्तानको खेल नेपाली समयानुसार दिउँसो १:४५ बजेदेखि सुरु हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)