मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टेलिकममा भ्रष्टाचार भएको दाबीसहित परेको ६ वटा उजुरी

barnanmedia.com · Sat Mar 22 22:26:19 GMT 2025

सार्वजनिक लेखा समितिले नेपाल टेलिकममा भ्रष्टाचार भएको दाबीसहित परेको ६ वटा उजुरीको अनुसन्धान अगाडि बढाउने भएको छ। शुक्रवार बसेको समितिको बैठकले ४८ वटा उजुरीको अनुसन्धान अगाडि बढाउने निर्णय गरेको थियो। ४८ मध्ये ६ वटा नेपाल टेलिकम सम्बन्धी नै छन्।

समितिमा परेका उजुरीहरूमा राजस्व चुहावट गरिएको छ। अन्य उजुरीहरूमा रिचार्ज कार्ड छपाइसम्बन्धी अन्तर्राष्ट्रिय बोलपत्र आह्वानमा चलखेल गरेको दाबी गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)