मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ज्वाइँद्वारा सासूलाई कलेजो दान

gorkhapatraonline.com · Fri Mar 08 23:45:35 GMT 2024

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २६ गते । नेपालमा भएका अङ्गदानमध्ये ९० प्रतिशत महिलाले पुरुषलाई दान गरेका छन् । पुरुषले महिलालाई अङ्गदान गरेको विरलै पाइन्छ तर ज्वाइँले सासूलाई कलेजो दान गर्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)