दुई महिनामा अमेरिकामा तेस्रो बैंक टाट पल्टियो
nayapatrikadaily.com · Tue May 02 00:38:00 GMT 2023
अमेरिकाको चौधौँ ठूलो बैंक फस्ट रिपब्लिक बैंक टाट पल्टिएको छ । उक्त बैंकलाई अमेरिकी नियमनकारी निकाय फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोेरेसनले टाट पल्टिएको घोषणा गरेको हो ।अमेरिकाका सिलिकन भ्याली र सिग्नेचर बैंक टाट पल्टिएको दुई महिना नबित्दै अर्को ठूलो बैंकसमेत टाट पल्टिएको हो । फस्ट रिपब्लिक बैंक टाट पल्टिएको
घोषणा भएपछि विश्वव्यापी रूपमा तरंग फैलिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)