‘ग्रे जोन’ रिपोर्टमा नाम आएकाले जवाफ दिनुपर्छ : महेश बस्नेत
ratopati.com · Sun Sep 20 10:36:08 GMT 2026

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले ‘द ग्रे जोन’ को रिपोर्टमा नाम जोडिएका व्यक्तिहरूले त्यसबारे जनतालाई स्पष्ट जवाफ र स्पष्टीकरण दिनुपर्ने बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले रिपोर्ट गलत भए सम्बन्धित व्यक्तिहरूले त्यसको खण्डन गर्नुपर्ने, नभए रिपोर्टमा उठाइएका प्रश्नको जवाफ दिनुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)