पोर्चुगललाई बराबरीमा रोक्दै कोलम्बिया समूह विजेता
barnanmedia.com · Sun Jun 28 01:50:56 GMT 2026
काठमाडौं । कोलम्बिया फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को विजेता बनेको छ ।
मियामी स्टेडियममा आइतबार बिहान भएको खेलमा पोर्चुगललाई गाेलरहित बराबरीमा रोक्दै कोलम्बिया समूह विजेता बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)