मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलद्वारा लेबनानमा श्रृङ्खलाबद्ध आक्रमण

barnanmedia.com · Thu Dec 18 19:15:01 GMT 2025

इजरायली सेनाले सैन्य परिसरसहित हेजबुल्लाहको पूर्वाधारलाई लक्षित गरी लेबनानमा आक्रमण गरेको लेबनानको सरकारी मिडियाले जनाएको छ ।

सन् २०२४ नोभेम्बरको युद्धविरामको बावजुद इजरायल र लडाकू समूह हेजबुल्लाह बीचको एक वर्ष भन्दा बढीको शत्रुता अन्त्य हुने अपेक्षा गरिएको थियो,यद्दपी इजरायलले लेबनानमा आक्रमण जारी राखी पाँच वटा दक्षिणी क्षेत्रहरूमा सेना राखेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)