तेस्रो हिमालयन फुटसल गोल्डकप बिहीबारदेखि
ekantipur.com · Sun Sep 20 10:42:40 GMT 2026
तेस्रो हिमालयन फुटसल गोल्डकप बिहीबारदेखि
हिमालयन फुटबल क्लबले आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिँदै विजेताले ३ लाख र उपविजेताले १ लाख रुपैयाा पुरस्कार जित्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)