सहकारी ठगीमा संलग्न जोसुकै भए पनि कारबाही हुनुपर्छ: प्रदीप ज्ञवाली
barnanmedia.com · Sun Sep 20 10:38:22 GMT 2026

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सहकारी ठगीमा संलग्न जोसुकै व्यक्ति भए पनि राजनीतिक संरक्षणबिना कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।
राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित सहकारी ठगीसम्बन्धी पुस्तक विमोचन कार्यक्रममा बोल्दै ज्ञवालीले सहकारी ठगीमा संलग्न व्यक्तिलाई राजनीतिक आस्थाका आधारमा जोगाउन नहुने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)