मस्को क्षेत्रमा युक्रेनी ड्रोन आक्रमण, दुई जनाको मृत्यु
barnanmedia.com · Sun Sep 20 10:39:39 GMT 2026

रुसको मस्को क्षेत्रमा युक्रेनले गरेको भनिएको ‘ठूलो’ ड्रोन आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
मस्को क्षेत्रका गभर्नर आन्द्रे भोरोब्योभका अनुसार आइतबार राति भएको आक्रमणमा आवासीय भवन र एउटा तेल प्रशोधन केन्द्रमा क्षति पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)