नेकपा केन्द्रीय संयोजन समितिको बैठक बस्दै
baahrakhari.com · Sun Sep 20 10:40:00 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय संयोजन समितिको बैठक बस्दै छ । बैठक मंगलबारका लागि आह्वान गरिएको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
पार्टीको संगठनात्मक गतिविधिका बारेमा छलफल गर्न बैठक बस्न लागिएको उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)