हावाहुरीले फेवातालमा फसेका १२ पर्यटकको उद्धार
hamrakura.com · Sat Jun 06 00:00:00 GMT 2026
पोखरा। पोखरा-६ बैदामस्थित फेवातालमा ‘बोटिङ’ गर्ने क्रममा हावाहुरीका कारण समस्यामा परेका १२ पर्यटकको उद्धार गरिएको छ ।
शनिबार दिउँसो ४ः३० बजे फेवातालमा अचानक हुरीका आएपछि तालमा फसेका स्वदेशी तथा विदेशी पर्यटकको सशस्त्र प्रहरी बल नेपाल नं २४ गण हेडक्वाटरको टोलीले उद्धार गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)