जनमतको अध्यक्षमा सीके राउत निर्विराध
ekantipur.com · Sun Sep 20 10:33:16 GMT 2026

जनमतको अध्यक्षमा सीके राउत निर्विराध
२८ चैत २०७७ मा जनकपुरको बाह्रबिघामा जनमत पार्टीको प्रथम महाधिवेशन भएको थियो । त्यसबेला राउत अध्यक्षमा निर्वाचित भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)