ओली राख्ने बादलको प्रतिवेदन सर्वमान्य, एमाले नेतृत्व परिवर्तनको मुद्दा रफादफा
bishowkhabar.com · Sun Sep 20 10:50:10 GMT 2026

काठमाडौं– नेकपा (एमाले)मा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उठेको नेतृत्व परिवर्तनको बहस कार्यदलको प्रतिवेदनबाट हटाइएको छ ।
कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’ले महासचिव शंकर पोखरेलको प्रतिवेदन मर्ज गर्दै नेतृत्व परिवर्तनको विषय अनुसूचीमा मात्रै राख्ने निर्णय गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)