रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
nepalnews.com · Sun Sep 20 10:52:07 GMT 2026

काठमाडौं। काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न नौ स्थानीय तह एउटै कार्यक्रममा आबद्ध भएका छन्।
काठमाडौं महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरेर गत वैशाख १ गतेदेखि परीक्षणका रूपमा सञ्चालन गरिएको रात्रिकालीन यातायात सेवालाई विस्तार गरी अगाडि बढाउन आवश्यकताका आधारमा दायित्व बहन गर्ने गरी स्थानीय तह साझा कार्यक्रममा आबद्ध भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)