सभापतिमा गगनको विकल्प छैन : नेता भट्टराई
ratopati.com · Sun Sep 20 10:53:26 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टीको सभापतिमा गगन थापा निर्विकल्प भएको बताएका छन् ।
आइतबार तनहुँमा वडा अधिवेशनको उद्घाटन गर्दै नेता भट्टराईले कांग्रेस एक भएर जानुको विकल्प नभएको र बदलिएको अवस्थामा पार्टीको सङ्गठन ढाँचा र कार्यशैली परिवर्तन आवश्यक रहेको बताए । यो सबैका लागि पार्टी नेतृत्व बलियो हुनु आवश्यक छ, उनले भने महाधिवेशनमा अरू पदमा प्रतिस्पर्धा भए पनि सभापतिमा गगनजी निर्विकल्प हुनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)