सप्तरीमा भेटियो २० क्विन्टल गाँजा
janaaastha.com

सप्तरीको डाक्नेश्वरी नगरपालिका–६, फतेपुर टोलबाट प्रहरीले करिब २० क्विन्टल गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले स्थानीय भोला सदाको घरमा खानतलासी गर्दा ५६ पोका र मंगल मुखियाको घरबाट आठ पोका गरी जम्मा ६४ पोका पदार्थ बरामद गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)