एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकलाई दूरसञ्चार सेवा सहज हुने
onlinekhabar.com · Sun Sep 20 10:41:57 GMT 2026

४ असोज, काठमाडौं । एनसेलले नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो) सँग साझेदारीको घोषणा गरेको छ। यसको मुख्य उद्देश्य नेपाल भ्रमणमा आएका अन्तर्राष्ट्रिय पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज र सरल बनाउनु रहेको छ ।
बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमबीच एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नाटोका अध्यक्ष विश्वेश श्रेष्ठले यस सहकार्यका सम्बन्धमा एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)