नवौँ घरजग्गा प्रदर्शनी: घर–जग्गा खरिदमा आकर्षण, हदबन्दी बाधक
clickmandu.com · Sun Sep 20 10:50:40 GMT 2026

काठमाडौं । चार दिने नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी आइतबार(आज) समापन हुँदैछ । प्रदर्शनीको अन्तिम दिनसम्म ७० हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गरेको आयोजकको दाबी छ ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले आइतबार दिउँसो १२ बजेसम्म ७० हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गरेको जानकारी दिँदै अपेक्षा गरेभन्दा बढी अवलोकनकर्ता आएको र घरजग्गा खरिदमा समेत उत्साह देखिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)