एमाले सचिवालय बैठक सुरु
baahrakhari.com · Sun Sep 20 10:51:29 GMT 2026

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । पुनर्गठन कार्यदलको बैठक लम्बिएपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक ढिला गरी सुरु भएको हो ।
सचिवालय बैठक अघि पुनर्गठन कार्यदलको बैठक बसेको थियो । बैठकले पुनर्गठन बारेको प्रतिवेदन तयार पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)