मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले- जसपा समिकरणका लागि अन्तिम गृहकार्य, गठबन्धनबाट बाहिरिदै जसपा

pahilopost.com · Thu Oct 06 18:48:59 GMT 2022

काठमाडौं : जनता समाजवादी पार्टी, नेपाल (जसपा) र नेकपा (एमाले)बिच चुनावी तालमेलका लागि सहमतिको तयारी भइरहेको छ। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा एमाले-जसपा समिकरणको अन्तिम तयारी भइरहेको एमालेका एक पदाधिकारीले जानकारी दिए। 'आजै औपचारिक सहमति हुन सक्छ। छलफलहरु भइरहेकै छन्,' उनले भने।

जसपा सत्ता गठबन्धनबाहिरका दलसँग पनि चुनावी तालमेलका लागि तयार देखिएपछि एमालेसँग सहकार्य हुन लागेको हो। यद्यपी हालसम्म सहमतिले औपचारिकता नपाएको नेताहरुले बताएका छन्। जसपाले बिहीवार सम्म मात्रै गठबन्धनलाई पर्खने चेतावनी दिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)