उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेपछि जापानमा सतर्कता, प्रधानमन्त्रीले दिए निगरानी बढाउन निर्देशन
ratopati.com · Sun Sep 20 10:56:57 GMT 2026

काठमाडाैँ । उत्तर कोरियाले संदिग्ध ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि जापानले सुरक्षा तथा निगरानी व्यवस्था कडा बनाएको छ।
क्षेप्यास्त्र प्रक्षेपणपछि जापानी प्रधानमन्त्री सनाए ताकाइचीले सम्बन्धित अधिकारीहरूलाई घटनाक्रममाथि निरन्तर निगरानी राख्न र आवश्यक जानकारी तत्काल संकलन तथा विश्लेषण गर्न निर्देशन दिएकी छन्। समाचार श्रोतका अनुसार, आइतबार ३ बजेबजेको स्थानयि समयमा उत्तर कोरियाले दुई क्षप्यास्त्र जापानी समुन्द्रतर्फ प्रहार गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)