चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित
ratopati.com · Sun Sep 20 10:55:43 GMT 2026

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध हुँदा दुई वडाका बासिन्दाको जनजीवन प्रभावित बनेको छ ।
रघुगङ्गा गाउँपालिका–७ चिमखोलास्थित मलाङमा पहिरो खसेर सडक बगाएपछि गत असार अन्तिम सातादेखि आवतजावत, ढुवानी तथा कृषि र पशुजन्य वस्तु बजारमा बिक्री गर्न समस्या भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)