आयआर्जनका लागि तालिमसँगै बङ्गुर वितरण
ratopati.com · Sun Sep 20 10:59:53 GMT 2026

तनहुँ। तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना प्रभावित परिवारका सदस्यलाई आयआर्जनमा जोड्न व्यावसायिक बङ्गुरपालनसम्बन्धी तालिमसँगै बङ्गुरको पाठो वितरण गरेको छ ।
आयोजनाको जीविकोपार्जन पुनःस्थापना योजनाअन्तर्गत आयोजना प्रभावित परिवारको आयआर्जन क्षमता अभिवृद्धि गर्दै दिगो जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)