रविले भने, ‘पार्टी र सरकारबीच प्रभावकारी समन्वय चाहिएको छ’
khabarhub.com · Sun Sep 20 11:00:07 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार र पार्टीबीच समन्वयमै काम भइरहेको बताएका छन्।
कतिपय अवस्थामा हतारमा निर्णय गर्नुपर्ने भएकाले पार्टी र सरकारबीचको समन्वयमा केही समस्या देखिएको स्वीकार्दै लामिछानेले आगामी दिनमा त्यसलाई सुधार्दै जाने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)