इक्यानको १० बुँदे ‘झापा घोषणापत्र २०८३’ जारी
annapurnapost.com · Sun Sep 20 10:51:35 GMT 2026

झापा : नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले १० बुँदे ‘झापा घोषणापत्र २०८३’ जारी गरेको छ। इक्यानले शैक्षिक परामर्श व्यवसायको संस्थागत सुदृढीकरण, व्यवसायिक अधिकारको संरक्षण, विद्यार्थी तथा अभिभावकको हित र अन्तर्राष्ट्रिय शैक्षिक साझेदारी विस्तारलाई प्राथमिकतामा राख्दै ‘झापा घोषणापत्र २०८३’ जारी गरेको हो ।
बिर्तामोडमा तीन दिनसम्म सञ्चालन भएको इक्यान लिडर्स मिट ३.० को समापनसँगै आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत १० बुँदे घोषणापत्र सार्वजनिक गरिएको हो । देशभरका इक्यान शाखाका प्रमुख, केन्द्रीय नेतृत्व, पूर्वअध्यक्ष, सल्लाहकार तथा सदस्यको सहभागिता रहेको छलफलबाट घोषणापत्र तयार गरिएको इक्यान झापाका अध्यक्ष राजकुमार कार्कीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)