कांग्रेस वडा अधिवेशन : क्षेत्रीय प्रतिनिधि छनोटमा नेता–कार्यकर्ताबीच भारी प्रतिस्पर्धा
bishowkhabar.com · Sun Sep 20 10:59:50 GMT 2026

विराटनगर– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन जारी छ ।
पालिकादेखि केन्द्रीय समितिसम्म चुनिन क्षेत्रीय प्रतिनिधि अनिवार्य भएपछि प्रतिनिधि छनोटमा नेता–कार्यकर्ताबीच रस्साकस्सी बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)