बाँके बस दुर्घटना : ज्याउन गुमाउने सात जनाको खनाखत, एकै वडाका पाँच जना
lokaantar.com · Sat Sep 09 01:10:57 GMT 2023
बाँकेको शम्सेरगन्जमा भएको बस दुर्घटना ज्यान गुमाउने सात जनाएको सनाखत भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार दुर्घटनामा एउटै वडाका ५ जनासहित ७ जनाको मृत्यु भएको छ ।
दाङको भ्रमण सकेर बर्दियातर्फ जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बसले सडकमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकलाई गएराति ठक्कर दिएको थियो । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ शम्सेरगञ्जमा दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)