भदौको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रहरी पहिलो, लुम्बिनी दोस्रो
kendrabindu.com · Sun Sep 20 11:04:14 GMT 2026

काठमाडौं । नेपाल प्रहरीको भदौ महिनाको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय पहिलो भएको छ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको भदौ महिनाको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले ३८६ पूर्णाङ्कमध्ये ३३९ दशमलव ९८ अंक प्राप्त गरेको छ। यो कुल पूर्णाङ्कको ८८ दशमलव ०८ प्रतिशत हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)