च्यासलमा एमाले सचिवालय बैठक (तस्वीरहरू)
onlinekhabar.com · Sun Sep 20 10:57:09 GMT 2026

४ भदौ, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ। एमाले केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ।
दिउँसो १ बजेका लागि डाकिएको बैठक एमाले पुनर्गठन कार्यदल बैठकका लम्बिएर साढे ४ बजे मात्रै सुरु भयो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)