एमाले सचिवालय बैठक सुरु
barnanmedia.com · Sun Sep 20 10:57:46 GMT 2026

नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । आइतबार पार्टी कार्यालय च्यासलमा बैठक सुरु भएको हो ।
यसअघि आजै बसेको 'एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल'को बैठकले तीन वटा प्रतिवेदनलाई मिलाएर एउटै साझा प्रतिवेदन बनाई सचिवालयमा पठाउने निर्णय गरेको थियो । प्रतिवेदनबारे सचिवालयले आवश्यक छलफल र निर्णय गर्ने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)