संविधानमाथि आन्तरिक तथा बाह्य शक्तिबाट प्रहार भइरहेको छ : सांसद सिंह
ratopati.com · Sun Sep 20 11:07:07 GMT 2026

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले वर्तमान संविधानमाथि आन्तरिक तथा बाह्य विभिन्न शक्तिबाट चौतर्फी प्रहार भइरहेको बताएका छन् ।
जनकपुरधाममा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सांसद सिंहले मुलुकको वर्तमान संविधान असफल भए आगामी १० वर्षसम्म नयाँ संविधान बन्न नसक्ने चेतावनी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)