भोटेकोशी बाढीः जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन
canadanepal.com · Sun Sep 20 11:07:28 GMT 2026

जुम्ला - रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका लागि आफन्तको डीएनए परीक्षण गर्न नमुना सङ्कलन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता शालिकराम खनालका अनुसार पातारासी गाउँपालिकाका ३३ जना र गुठीचौर गाउँपालिकाका छ जनाका आफन्तको डीएनए नमुना सङ्कलन गरी ललितपुरस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)