मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भेनियर उद्योगमा आगलागी हुँदा ३ करोड रुपैयाँ बढीको क्षति

deshsanchar.com · Sat Mar 22 23:08:12 GMT 2025

झापा- झापाको मेचीनगर नगरपालिका– १४ प्रगति टोलस्थित वैभव भेनियर उद्योगमा आगलागी हुँदा ३ करोडभन्दा बढीको क्षति भएको छ ।

उद्योगले प्राविधिक इस्टिमेट गरेपछि मात्र क्षति यकिन हुने भएपनि ३ करोडभन्दा बढीको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । आनन्द खड्काले संचालन गरेको उद्योगमा बिहान साढे ११ बजे सुरु भएको आगलागी दिउँसो ३.३० बजेतिर नियन्त्रणमा आएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)