भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना संकलन
nepalnews.com · Sun Sep 20 11:14:19 GMT 2026

जुम्ला। रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका लागि आफन्तको डिएनए परीक्षणको नमुना संकलन गरिएको छ।
जिल्लाको पातारासी गाउँपालिकाका ३३ र गुठीचौरका छ जनाको डिएनए परीक्षणको नमुना संकलन गरी ललितपुरमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)