कर्णालीका ७७ प्रतिशत वडामा कांग्रेसको अधिवेशन सम्पन्न
ratopati.com · Sun Sep 20 11:14:12 GMT 2026

सुर्खेत । नेपाली कांग्रेस १५ औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन जारी छ ।
शनिबार र आइतबारभित्र वडा अधिवेशन गरिसक्ने लक्ष्यअनुसार कर्णालीका करिब ७५ प्रतिशत वडामा अधिवेशनको काम सम्पन्न भएको छ । कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजङ शाहीले हालसम्म करिब ७५ प्रतिशत वडामा अधिवेशन सम्पन्न भएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)