अब जनताले देशको चाबी श्रम संस्कृतिलाई हस्तान्तरण गर्ने सुदन किरातीको दाबी
nepalpress.com · Sun Sep 20 11:12:43 GMT 2026

झापा । श्रम संस्कृति पार्टीका बरिष्ठ नेता सुदन किरातीले अब आउने दिनमा श्रम संस्कृति पार्टीलाई जनताले देशको प्रथम पार्टी बनाउने बताएका छन् ।
झापाको केचना कवलमा आयोजित ‘केचना कवलदेखि सगरमाथासम्म हातेमालो अभियान’को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै किरातीले अबका दिनमा जनताले देशको चाबी श्रम संस्कृतिलाई हस्तान्तरण गर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)